Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ट्याटू खोप्दा सावधान हुनुहोस्
BBC News Nepali · 6 years ago
ट्याटू युवापुस्तामाझ चर्चित बनिरहेछ तर रङ्ग र सियोबारे सचेत नबन्दा कतिपयले गम्भीर समस्या भोगेका छन्। सुरक्षित ट्याटू बनाउँदा ध्यान दिनुपर्ने कुराहरू के के हुन् त?