HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ट्याटू किन मेट्छन्? ब्रेक-अप र रोजगारी प्रमुख कारण - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

पछिल्लो समय रहरले भन्दा बाध्यताले ट्याटू मेटाउने मानिसहरूको सङ्ख्या बढेको ट्याटू कलाकार तथा चिकित्सकले बताएका छन्। प्रेममा 'ब्रेक-अप' वा सम्बन्धबिच्छेदका कारण तथा सेना प्रहरीमा भर्ती हुन तथा वैदेशिक रोजगारीमा जान र विभिन्न रोजगारीका लागि ट्याटू मेटाउन मानिसहरू बाध्य भएको बताइन्छ। सुरक्षित रूपमा ट्याटू नमेटे छालामा विभिन्न असर देखा पर्न सक्ने चिकित्सकको भनाइ छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Tattoo #ErasingTattoo