Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Tashi Gyalzen Sherpa: 'चार चोटि सगरमाथा चढ्दा ११ केजी तौल घट्यो' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
आरोही टासी ग्याल्जेन शेर्पाले १५ दिनमा चार चोटि सगरमाथा चढेर नयाँ कीर्तिमान बनाएका छन्। उनको अनुभवबारे उनीसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Everest2025 #Everest