Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ताररहित बन्छ त काठमाण्डू?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
काठमाण्डू महानगरपालिकाले अव्यवस्थितरूपमा रहेका तारहरू हटाउन थालेको छ। प्रयोगमा नआएका इन्टरनेटका, विद्युत्का, केबल तथा टेलिकमका तारहरू हटाउन थालिएको हो। काठमाण्डूमा रहेका तारहरू पूर्णरूपमा हटाउने नभएर जथाभावी रूपमा राखिएका तार व्यवस्थापन गरिने हो। भिडिओ: विजय गजमेर #BBCNepali #Wiremanagement #City