Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टर्की भूकम्पबाट ठुलो क्षति - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
शक्तिशाली भूकम्पका कारण ५०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्। टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए। उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ। हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। #BBCNepali #Turkey #Earthquake