Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टर्की भूकम्पः भत्किएको भवनको भग्नावशेषबाट यसरी जीवितै उद्धार गरियो- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
टर्की र उत्तरी सिरियामा विनाशकारी भूकम्पले ठूलो क्षति पुर्याएको छ। त्यहाँ भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको छ। भूकम्पका कारण थुप्रै घरहरू भत्किएका छन्। ती स्थानमा खोजी तथा उद्धारकार्य जारी रहँदा दक्षिणी टर्कीमा एउटा घरको भग्नावशेषबाट एक बालिकालाई जीवितै उद्धार गरिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Turkey #Earthquake