HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

तराई र पहाड जोड्ने पर्व: होली- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

हिजो नेपालको पहाडी र हिमाली क्षेत्रमा रङ्ग खेलेर मनाइएको फागु पर्व अर्थात् होली तराईमा आज मनाइँदैछ। पर्साका आनन्दकुमार गुप्ताले काठमाण्डूमा फागु मनाउन थालेको २० वर्ष भयो भने भक्तपुरकी प्रेरणा श्रेष्ठले वीरगन्जमा होली मनाउन थालेको १३ वर्ष भइसकेको बताएका छन्। उनीहरूले फरक पृष्ठभूमिमा होली पर्व मनाएपनि उमङ्ग भने उस्तै रहेको बताए। भिडिओ: कमल परियार #BBCNepali #Holi #Festival