Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तपाईँले ट्राफिक जरिवाना बापत तिर्नुभएको पैसा कहाँ जान्छ? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा मात्रै एक अर्ब ४१ करोड रुपैयाँ जरिवाना सङ्कलन गरेको बताएको छ। बढी जरिवानामा पर्नेमा सार्वजनिक सवारी साधन चालक पर्ने गरेको प्रहरीले बताएको छ। कस्ता कस्ता कसुरमा जरिवाना हुन्छ र ट्राफिक प्रहरीले सङ्कलन गरेको रकम कहाँ जान्छ? भिडिओ सृजना श्रेष्ठ #BBCNepali