HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

तपाईँको लागि साथी के हो?

BBC News Nepali · 4 years ago

जुलाई ३० मा दिन विश्वभरि मित्रता दिवसको रूपमा मनाइन्छ। नेपाली युवालाई बीबीसीले सोधेको थियो: "तपाईँका लागि साथी के हो?" के भन्छन् त साथीका बारेमा नेपाली युवाहरू? भिडिओ: सृजना श्रेष्ठ #FriendshipDay #Friend #BBCNepali