Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तपाईँको फोनमा जासुसी गर्ने Spyware रहेछ भने के हुन्छ?
BBC News Nepali · 4 years ago
बीबीसीका साइबर संवाददाता जो टाइडीले स्पाईवेअर के हो र त्यसले कसरी काम गर्छ भनेर बुझाउन जासुसी गर्न प्रयोग हुने त्यस्तो सफ्टवेअरजडित आफ्नो फोनको पहुँच सहकर्मीलाई दिए। के-के हेर्न मिल्यो त? #Spyware #DigitalSecurity #Pegasus