HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

तनावमुक्तिका लागि ५ योगासन

BBC News Nepali · 6 years ago

आजकलको व्यस्त जीवनशैलीमा मानिसहरूमा तनाव बढ्छ। प्रत्येक दिन कार्यालय समयपछि योगका केही सामान्य आसनहरू अभ्यास गरेमा पनि तनाव कम हुने सन् २००३ मा मिस नेपाल एशिया प्यासिफिक भएकी योग र स्वास्थ्य विशेषज्ञ प्रेरणा शाह बताउँछिन्।