HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

तनाव छ? यी खानेकुराले सहयोग गर्न सक्छन्

BBC News Nepali · 5 years ago

खानेकुरा र पोषणमा ध्यान पुर्‍याउन सके मानसिक स्वास्थ्य राम्रो हुन्छ र तनावबाट समेत मुक्त हुन सक्छौँ। कस्ता खानेकुराले तनाव कम गर्न मद्दत गर्छ?