Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तलेजु भवानी काठमाण्डू: किन वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुला?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
वसन्तपुर दरबारस्थित तलेजु भवानीको मन्दिर वर्षमा जम्मा एक पटक दशैँको नवमीको दिनमात्र सर्वसाधारणका लागि खुल्छ। अन्य दिनमा आठजना पुजारीले मन्दिरको नित्य पूजा गर्ने गर्छन्। सप्तमीको दिन तलेजु भवानीलाई हनुमानढोका दरबार परिसरको मूलचोकमा सार्ने चलन छ। सप्तमी, अष्टमी अनि कालरात्रिमा भवानीलाई ९ ओटा राँगा र ४२ वटा बोका बलि स्वरूप अर्पण गरिन्छ। यो मन्दिर किन वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुला गरिन्छ र यी भवानीको नित्य पूजा कसरी हुने गरेको छ? भिडिओ: सिर्जना श्रेष्ठ #BBCNepali #Dashain #TalejuTembple