HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Taliban surveillance: काबुलमा लाखौँ मानिसको निगरानी गर्न ९०,००० सीसीटीभी क्यामरा - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

तालिबानले अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाव्यवस्थाका लागि भनेर ९०,००० वटा सीसीटीभी क्यामरा जडान गरेको छ। उक्त सञ्जालको सहयोगमा अपराधको सङ्ख्या घटाउन सकिने तालिबान सरकारको तर्क छ। तर उक्त प्रणाली प्रयोग गरेर सरकारले नियन्त्रण कायम गर्न खोजेको र मानव अधिकार हनन हुन सक्ने आशङ्का बढेको छ। काबुलस्थित निगरानी केन्द्रमा बीबीसीले प्रवेश पाएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Taliban #Afghanistan