Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि काबुलका नेपाली त्रासमा
BBC News Nepali · 4 years ago
देश फर्काउन काबुलमा रहेका नेपालीहरूको अनुरोध: अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएको छ। भद्रगोल र अन्योलका माझ हाल काबुल विमानस्थलमा गैरसैनिक उडान बन्द रहेको बताइएको छ। त्यहाँ रहेका दुईजना नेपाली बीबीसी न्यूज नेपालीको सम्पर्कमा आएका छन्। उनीहरूले आफूहरू जोखिमपूर्ण अवस्थामा बसिरहेको बताउँदै स्वदेश फर्कने व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गरेका छन्। भिडिओ: सृजना श्रेष्ठ #Afghanistan #Taliban #Nepal