Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टोक्यो ओलिम्पिक्सकी सबैभन्दा कान्छी खेलाडी
BBC News Nepali · 4 years ago
सन् २०१६ रियो ओलिम्पिक्समा नेपालकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी थिइन्। यसपटक टोक्यो २०२० मा सबैभन्दा कान्छी खेलाडी सिरियाकी हेन्ड जाजा रहेकी छिन्। को हुन् त उनी? #Tokyo2020 #Olympics #HendZaza