Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टिकटकमा भाइरल मेघा भन्छिन्: "हात नभए पनि केही हुँदैन"
BBC News Nepali · 5 years ago
विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन्। पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी घिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन्। उनी भन्छिन्, "भिडिओ हेरेर कसैको मेरो हिम्मत बढेको छ भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ।" भिडिओ: सृजना श्रेष्ठ #SocialMedia #TikTok #MeghaGhimire