Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टेकु अस्पतालका चिकित्सक: 'औषधि र उपकरण भए जसरी पनि कोभिड महामारी पन्छाएर छाड्छौँ’
BBC News Nepali · 5 years ago
अस्पतालमा भिड भएर शय्या नपाइएको, अक्सिजनको अभाव भएको र स्वास्थ्यकर्मीहरूले निकै खट्नपरेका विवरण आइरहेका छन। कोभिड उपचार हुने एक प्रमुख सरकारी अस्पताल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको अवस्था कस्तो छ? चिकित्सक र नर्सहरूले कसरी त्यहाँ बिरामीको उपचार गरिरहेका छन्? #Covid #Nepal #BBCNepali #HealthWorkers सो अस्पतालको आकस्मिक विभागका डा. श्रवणकुमार मण्डल यस्तो भन्छन्: