Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तीज: कोही पानी नखाई व्रत बस्छन् त कोही सोच्छन् पितृसत्तात्मक - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपालका महिलाहरूले हरितालिका तीजलाई विशेष पर्वको रूपमा मनाउँदै आएका छन्। यो पर्वमा दिदीबहिनीहरू भेटघाट गरी व्रत बसेर मनाउने चलन छ भने तीजको अघिल्लो दिन दर खाने गरिन्छ। तर समयसँगै तीजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाइन्छ। हामीले फरक फरक पुस्ताका महिलाले तीजलाई कसरी हेर्छन् भनेर सोधेका थियौँ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Teej #cutlure