HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

तीज गीतले चर्चित तिवारी आमा

BBC News Nepali · 4 years ago

पाल्पाकी ६२ वर्षीया लक्ष्मी तिवारी आफैँले रचना गरेका तीज गीत र रत्यौती गाएर 'तिवारी आमा'को नामले यूट्युबमा चर्चित छिन्। पहिल्यैदेखि गीत रचना गर्ने, गाउने र नाच्ने भए पनि सामाजिक सञ्जालले आफू चर्चित भएको उनी बताउँछिन्। आफ्नो गीत, सोख र श्रोतादर्शकहरूको प्रतिक्रियाका बारेमा के भन्छिन् त तिवारी आमा? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Teej #TiwariAama #LaxmiTiwari