HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

टाइटानिक दुर्घटनाको ‘त्रासदी’ सम्झाउने नयाँ भिडिओ सार्वजनिक- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सन् १९१२ मा टाइटानिक डुब्दा १,५०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो। त्यो जहाज पहिलो पटक यात्रामा निस्केको थियो। पछि यसबारे बनेको टाइटानिक नामक चलचित्र बनाइयो। उक्त चलचित्र बनेको २५ ‍‌औँ वर्ष मनाउन एउटा नयाँ भिडिओ सार्वजनिक गरिएको हो। पहिलो पटक सार्वजनिक गरिएको यो भिडिओमा टाइटानिक जहाजको अवशेष देखिन्छ। गोताखोरले एल्भिन नामको 'सबमर्सिबल'मा बसेर सन् १९८६ मा उक्त भिडिओ खिचेका थिए। #BBCNepali #Titanic #Shipwreck