HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

तुइनमा मोटरसाइकल चढेर कर्णाली नदी पार

BBC News Nepali · 5 years ago

नापी कार्यालय मुगुका कर्मचारी हरिहर चौलागाईँले मोटरसाइकलमा चढेर तुइनबाट कर्णाली नदी तरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। केही दिनअघि कामको सिलसिलामा यात्रा गर्दा उनले डर र रमाइलोका बीच तुइनमा मोटरसाइकल चढेका थिए। तर उनले आगामी दिनमा त्यस्तो जोखिम नउठाउने बताएका छन्।