HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

तुइन र डोजर चढ्दै एम्बुलेन्स डोल्पा पुग्यो

BBC News Nepali · 5 years ago

जिल्ला अस्पताल डोल्पाले तुइन र डोजर चढाउँदै पाँच दिन लगाएर एम्बुलेन्स ल्याएको छ। नेपालको दुर्गम भागको दुख झल्काउने एउटा भिडिओ हेर्नुहोस्।