Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तुहियो लाहुरे बन्ने सपना
BBC News Nepali · 5 years ago
कोरोनाभाइरसले टुटेको ब्रिटिश गोर्खा बन्ने सपना: कोभिड-१९ महामारीका कारण ब्रिटिश गोर्खा नेपालले सन् २०२१ को भर्तीका लागि दर्ता र छनौट बन्द गरेको छ। यसले भर्ती हुने सपना देखेका नेपाली युवाहरू खिन्न भएका छन्।