Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तिहार: मशीनले बनाएको सेलरोटी मिठो कि हातैले बनाएको?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा सेलरोटी बनाउन विभिन्न किसिमका उपकरण प्रयोग गर्न थालिएको छ। घरमै सजिलो ढङ्गले सेलरोटी बनाउन र चाडवाडमा खपत बढ्ने भएकोले व्यवसायीहरूले त्यस्ता उपकरणको प्रयोग गर्न थालेको बताएका छन्। मशीनले बनाएको सेलरोटी पनि हातैले बनाएको जस्तो स्वादिलो हुने उनीहरूको दाबी छ। सेलरोटी नेपालीको एउटा लोकप्रिय परिकार हो। यो चामलको पिठो, घ्यू र चिनी मिसाई गोलाकार पारेर पकाइन्छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Tihar #Festival