Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
SUV market: एसयूभीको व्यापार किन बढ्दै छ, पृथ्वीमा के असर पर्छ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
कुनै बेला ‘जलवायु विनाशक’ भनिएका एसयूभीले अहिले विश्वव्यापी कार व्यापारको आधाभन्दा बढी हिस्सा ओगट्छन्। सन् २०१४ मा यो २०% मात्र थियो। #BBCNepali #BBCNepaliSewa #SUV #ClimateChange