Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sushant KC: गायक सुशान्त केसीको सफलताको ‘सीक्रेट’ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गायक सुशान्त केसी सन् २०२४मा ‘स्पटिफाई’मा सबैभन्दा धेरै सुनिएका नेपाली कलाकार बने। विगत केही वर्षदेखि उनी नेपाली युवाहरूमाझ लोकप्रिय छन्। केसीको साङ्गीतिक यात्रा र अबको योजनाबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : विजय गजमेर भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #SushantKC #NepaliMusic