Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Study in South Korea: कोरियामा पढ्ने नेपालीमाझ समस्यैसमस्या, दूतावासले जे देख्यो- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासले पत्राचार गरेपछि सरकारले कोरियाली भाषा अध्ययनका लागि अनुमति दिने काम हाललाई स्थगित गरिदिएको छ। दूतावासले किन त्यस्तो निर्णय गर्यो? सुन्नुहोस् सोलस्थित सोलस्थित नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #SouthKorea #StudyAbroad