Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Studio Ghibli on ChatGPT: च्याटजीपीटीमा स्टूडिओ जीब्लीको प्रयोग - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
च्याटजीपीटी निर्माता ओपनएआईले भर्खरै आफ्नो “सबैभन्दा उन्नत इमेज जेनेरेटर” सार्वजनिक गरेको छ। यसको प्रयोग गरेर मानिसहरूले स्टूडिओ जीब्लीको शैलीमा तस्बिर तथा चित्रलाई नयाँ स्वरूप दिन सक्छन्। स्टुडिओ जीब्ली के हो र यो कि प्रसिद्ध छ? #BBCNepali #BBCNepaliSewa #Ghibli #ChatGPT