HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Stolen Art from Nepal: चोरिएका कलाकृति ४५ वर्षपछि अमेरिकाबाट फिर्ता भएपछि- BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

विसं २०३७ सालमा काठमाण्डूको इतुम्बहालबाट चोरी भई झन्डै ४५ वर्षपछि नेपाल फिर्ता ल्याइएका तीन वटा पौभा चित्र हाल प्रदर्शनीमा राखिएको छ।  सयौँ वर्ष पुरानो इतिहास बोकेका बोकेका तीन वटा पौभा चित्र मध्ये चिन्तामणि लोकेश्वरको पौभा ३२५ वर्ष पुरानो, गगनसिंह भारोको पौभा ५७५ वर्ष पुरानो र  केशचन्द्र आजुले भैरव दर्शन गरिरहेको पौभा ३२१ वर्ष पुरानो रहेको महाविहार संरक्षण समितिले जनाएको छ। भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #StolenArt #Heritage