HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Space tourism: के अन्तरिक्ष पर्यटन राम्रो सोच हो? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

‘ब्लू ओरिजिन’जस्ता निजी कम्पनीहरूले पैसा तिर्ने ग्राहकहरूलाई अन्तरिक्ष पर्यटनको अनुभव लिने मौका दिँदै गर्दा लागत, वातावरणीय प्रभाव र यसका फाइदाबारे प्रश्न उठेका छन्। #BBCNepali #BBCNepaliSewa #SpaceTourism #Space