HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

South Korea jobs: दक्षिण कोरियामा नेपाली कामदारका सुरक्षा चुनौतीबारे दूतावासको भनाइ- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

दक्षिण कोरियास्थित एउटा बङ्गुर फार्ममा कार्यरत नेपाली युवकले “आत्महत्या” गरेपछि नेपालका श्रमिकहरूको सुरक्षाबारे एक पटक फेरि चिन्ता एवं चासो व्यक्त भइरहेको छ। त्यहाँ कार्यरत बाँकी नेपाली कामदारले सो घटनापछि काम गर्न नचाहेको बताएपछि सोलस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई अन्यत्र जान दिन कम्पनी सहमत भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्। पछिल्लो घटनाको पृष्ठभूमिमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सोलस्थित नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेलाई कोरियामा कार्यरत नेपाली श्रमिकहरूको कामको अवस्थाबारे सोधेका छन्। #BBCNepali #BBCNepaliSewa #SouthKorea #WorkSafety