HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

South Korea impeachment: दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग अदालतद्वारा सदर- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति यून सुक यउलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ। गत डिसेम्बरमा यूनले घोषणा गरेर छोटो समय कायम हुन सकेको 'मार्शल ल'ले उक्त देशमा राजनीतिक उथलपुथल निम्त्याएको थियो। ज्यानुअरीमा त्यहाँको संसद्‌ले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गर्दा उनी पहिलो पटक निलम्बनमा परेका थिए। #BBCNepali #BBCNepaliSewa #SouthKorea #YoonSukYeol