Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Social media Nepal: फेसबुक र यूट्यूब दर्ता हुन नआए चल्न नदिने चेतावनी - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
फेसबुक, ह्वाट्स्याप, इन्स्टाग्राम र यूट्यूबसहित विभिन्न सामाजिक सञ्जालका प्ल्याट्फर्महरूलाई बारम्बार सूचीकृत हुन गरेको आग्रह पालना नभएपछि सरकारले तिनलाई अब सात दिनको 'अन्तिम' समयसीमा दिइएको सूचना बिहीवार जारी गरेको छ। यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SocialMedia #Regulation