HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Social media ban Nepal: सरकारको निर्णय कसरी कार्यान्वयन हुन्छ - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको छ। मन्त्रालयबाट उक्त निर्णयसम्बन्धी पत्र प्राप्त भएको र सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाइएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ताले मीनप्रसाद अर्यालले बीबीसीलाई जानकारी दिएका छन्। अब यो निर्णय कसरी कार्यान्वयन हुन्छ? अर्यालसँग बीबीसी न्यूज नेपालीका पवनराज पौडेलले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SocialMedia #SocialMediaBan