Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Social media ban Nepal: 'हाम्रो पात्रो' सूचीकरणका लागि सम्पर्कमा आयो, 'मेटा' नि?- BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
सूचीकरण नभएका सामाजिक सञ्जाल ‘निष्क्रिय गराउन’ सुरु गरिएकोबारे सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SocialMedia #SocialMediaBan