Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sikkim flood: सिक्किमको बाढीमा कम्तीमा १४ जनाको मृत्यु, १०० जनाभन्दा बढी बेपत्ता - BBC News Nepali
BBC News Nepali · 2 years ago
भारतको उत्तरपूर्वी राज्य सिक्किममा असोज १७ मा अचानक आएको बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। बाढीका कारण २२ हजार जनाभन्दा बढी प्रत्यक्ष प्रभावित भएको बताइएको छ। भिडिओ: नितेश आर प्रधान सम्पादन: विजय गजमेर #BBCNepali #SikkimFlood #NaturalDisaster