HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Sikkim flood: के सिक्किमको बाढी र केदारनाथ त्रासदीबिच कुनै समानता छ? - BBC News Nepali

BBC News Nepali · 2 years ago

गत अक्टोबर ४ को राति सिक्किमको टिस्टा नदीमा अचानक बाढी आयो। लोनाक तालमाथि बादल फुट्दा टिस्टा नदीमा बाढी आएको थियो। यसमा अहिलेसम्म ७५ जनाभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौँ मानिसहरू घरबारविहीन भएका छन्। यो समस्याबाट माथि उठ्न लामो समय लाग्नेछ। तर मानिसहरूले जीवन निर्वाहको कोसिस गर्न थालेका छन् । हेर्नुहोस् सिक्किमको स्थलगत रिपोर्ट। भिडिओ: मयुरेश कोण्णूर र मनीष जालुई #BBCNepali #SikkimFlood #NaturalDisaster