HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Sidhu Moose Wala murder: चर्चित गायकको हत्याको जिम्मेवारी लिने गुन्डानाइकेको भनाइ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

सिद्धू मूसेवाला भारतका सबैभन्दा चर्चित 'हिपहप स्टार'मध्ये एक थिए। सन् २०२२ को मे महिनामा उनी पन्जाबस्थित आफ्नै गाउँनजिकै निर्ममतापूर्वक मारिए। त्यसको केही घण्टामै गुन्डानाइके गोल्डी ब्रारले त्यसको जिम्मेवारी लिएका थिए। #BBCNepali #BBCNepaliSewa #SidhuMooseWala #SidhuMooseWalaDeathStatus