Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Shivaratri Pashupati: शिवरात्रिमा पशुपति मन्दिरमा महिला नागा साधु
BBC News Nepali · 5 years ago
नागा सम्प्रदायकी यी साध्वी भन्छिन्, 'परमात्मा र प्रेमको कुनै रङ्गरूप हुँदैन': कोरोनाभाइरस महामारीका कारण शिवरात्रिका बेला पशुपतिक्षेत्रमा आउने साधुसन्तको सङ्ख्या यसपालि आधाजतिले कम भएको छ। तीमध्ये गुजरातबाट नागा सम्प्रदायकी साध्वी नर्सिंह गिरी विगत २० वर्षदेखि आफू नेपाल आउने गरेको बताउँछिन्। #FemaleNagaSadhu #Shivaratri #Pashupati