Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sheikh Hasina: शेख हसिनाले आन्दोलनकारीमाथि 'देख्नासाथ गोली हान्न' आदेश दिएको अडिओ- BBC Nepali Sewa
BBC News Nepali · 11 months ago
गत वर्ष बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनमा घातक बल प्रयोग गर्न तात्कालिक प्रधानमन्त्री शेख हसिना स्वयंले आदेश दिएको एउटा फोनसंवाद सार्वजनिक भएको छ। 'बीबीसी आई' ले त्यस्तो एउटा फोनसंवादको अडिओ रेकर्डको आधिकारिकता पुष्टि गरेको हो। #BBCNepali #BBCNepaliSewa #SheikhHasina #Bangladesh