HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

शारीरिक व्यायाम गर्दा ध्यान नपुर्‍याए जोखिम - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

पछिल्लो समय काठमाण्डूमा जीम गएर व्यायाम गर्नेको सङ्ख्या बढेको छ। यसरी व्यायाम गर्नेहरूमा १६ वर्षदेखि ५० वर्षसम्मका मानिसहरू छन्। स्वास्थ्य रहनका लागि व्यायाम गर्नु राम्रो हो। तर आफ्नो शारीरिक अवस्था अनुसार व्यायाम गर्न नसके यसले स्वास्थ्यसँग सम्बन्धित अरू जोखिम बढाउने खतरा हुने चिकित्सक बताउँछन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #Fitness #Health