HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा हामी पनि अब्बल: Disability Queens - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

Ms and Mrs Disability Queen की एक जना विजेता छविकुमारी ओली भन्छिन्: "अपाङ्ग हुँदा पूर्व जन्ममा पाप गरेको कारणले यिनीहरू यस्ता भएका हुन् भनेर पनि सुन्नुपर्छ। एकदम नै पिडा हुन्छ यस्तो कुरा सुन्दा।" ओली जस्तै १४ जना अपाङ्ग महिलाहरू हालै सम्पन्न सो प्रतियोगितामा सहभागी थिए। सहभागी महिलाले शारीरिक अशक्तताकै कारण घोचपेचका पात्र बन्ने गरेको अनुभव सुनाउँदै प्रतियोगितामा सहभागी भएर आफू मानसिक रूपमा अब्बल रहेको सन्देश दिएको बताए। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #DisabilityQueen #Disability #Nepal