HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘श्रीमान्‌को व्यापारमा घाटा लाग्दा २० तोला सुन दिएर सहयोग गरेँ’- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

कुनै भोज भतेर होस् वा अन्य सामाजिक समारोहमा होस् धेरैले सुन लगाउने गर्छन्। यसका साथै नेपाली संस्कार विवाह व्रतबन्ध र पूजा जस्ता अवसरमा पनि सुनको प्रयोग गरिन्छ। सुनमा पुरुषको तुलनामा महिलाको इच्छा बढी देखिन्छ भनिन्छ। महिलाहरू बढी सुन किन्छन्? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Gold #Women