Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Shanti Shree Pariyar: ३,००० भन्दा बढी गीत गाएकी शान्ति श्रीको सफलता र सङ्घर्ष- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
रोल्पामा जन्मिएकी गायिका शान्ति श्री परियार @ShantiShreePariyar अहिले स्टूडिओदेखि स्टेजसम्म व्यस्त छिन्। केही दिनअघि उनका दुई गीत ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ले यूट्यूबमा १०/१० करोड भ्यूज पाएर नयाँ कीर्तिमान बनाएपछि उनको थप चर्चा भएको छ। दोहोरी साँझमा गीत गाएर आमाबुबालाई सघाउन १६ वर्ष नपुग्दै काठमाण्डू आएकी शान्ति श्रीले हालसम्म ३००० भन्दा बढी गीत रेकर्ड गराएको बताउँछिन्। आफ्नो सफलतामा श्रीमान् मेरुदण्ड बनेको बताउँदै उनले आफूले भोगेको अभावका साथै सङ्घर्ष र सफलताबारे बताएकी छिन्। बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : कमल परियार भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #ShantiShree #ShantiShreePariyar