Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Shanti Shree Pariyar : बुबाआमालाई घर किनिदिएपछिको खुसी साट्दै गायिका शान्ति श्री BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
रोल्पामा जन्मिएकी गायिका शान्ति श्री परियार @ShantiShreePariyar अहिले स्टूडिओदेखि स्टेजसम्म व्यस्त छिन्। दोहोरी साँझमा गीत गाएर आमाबुबालाई सघाउन १६ वर्ष नपुग्दै काठमाण्डू आएकी शान्ति श्रीले हालसम्म ३००० भन्दा बढी गीत रेकर्ड गराएको बताउँछिन्। आफूलाई भन्दा अगाडि बुबाआमालाई घर किनिदिएपछिको खुसी उनले यसरी साटिन्। #BBCNepali #BBCNepaliSewa #ShantiShree #ShantiShreePariyar