Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Serial baby killer nurse: ब्रिटिश नर्स जसले अस्पतालभित्र सात शिशुको हत्या गरिन्
BBC News Nepali · 2 years ago
ब्रिटेनस्थित एउटा अस्पतालमा काम गर्ने लुसी लेट्बी नामक नर्सले एक वर्षको अवधिमा सात नवजात शिशुको हत्या गरिन् भने अरू छ जनालाई मार्ने प्रयास गरिन्। सन् २०१५ देखि २०१६ सम्म उनले गरेका अपराधमा दोषी ठहर गर्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको छ। उनीविरुद्धको मुद्दा टुङ्गिएको भए पनि उनले गरेका अपराधबारे अनेकौँ प्रश्नहरू अनुत्तरित छन् - उनले किन ती बच्चाको हत्या गरिन् र अस्पतालभित्र त्यसो गर्न कसरी सम्भव भयो? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #KillerNurse #Crime