Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Seaweed benefits: समुद्री झार खाँदा मानिसलाई कस्तो फाइदा हुन सक्छ? - BBC News Nepali
BBC News Nepali · 2 years ago
जलवायु परिवर्तनका कारण खडेरी र बाढीपहिरोजस्ता घटनाहरूको सङ्ख्या र तिनबाट हुने क्षति बढ्दा संसारमा पर्याप्त खाद्यान्न उत्पादन गर्न कठिन भएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार बढ्दो जनसङ्ख्याको माग पूरा गर्न सन् २०५० सम्म विश्वको खाद्य उत्पादन क्षमता ७० प्रतिशतले बढ्नुपर्ने छ। यसका लागि समुद्री झार एक भरपर्दो विकल्प हुन सक्छ। समुद्री झार व्यक्तिगत स्वास्थ्यदेखि पर्यावरणसम्मका लागि लाभदायक छ। हेर्नुहोस् भिडिओ। #BBCNepali #Seaweed #Nutrition