Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
स्यानिटरी प्याडमा कर छुट तर अभियानकर्मीका 'माग अधूरै' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटमा महिनावारी हुँदा प्रयोग गरिने स्यानिटरी प्याडको आयात कर छुटप्रति अभियानकर्मी सन्तुष्ट देखिएका छैनन्। नयाँ बजेटमा नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि एक प्रतिशत मात्रै भन्सार लाग्ने बताइएको छ। अभियानकर्मीले भने स्यानिटरी प्याड विलासी वस्तुमा कायमै राखिएको र भ्याट लगायतका अतिरिक्त कर नहटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #SanitaryPad #Tax