Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सय रुपैयाँमै लुगा पाइले 'थ्रिफ्ट' पसलमा युवाको 'आकर्षण' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
पछिल्ला केही वर्षमा युवा पुस्तामा पुराना कपडाहरू किनबेच गरी प्रयोग गर्ने चलन बढेको बताइन्छ। त्यसतर्फ आकर्षित युवाहरू खासगरी सस्तो मूल्यमा पाइने र वातावरण जोगाउन पुनर्प्रयोगको आवश्यकतामा जोड दिन्छन्। विगत दुई वर्षदेखि यस्तै पुराना कपडा किनबेच गर्ने ‘थ्रिफ्ट’ पसल चलाइरहेकी प्रथा बस्नेत यस किसिमको व्यवसायमा युवाहरूलाई धेरै अवसर रहेको बताउँछिन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #ThriftStore #Recycling